Tuesday, August 16, 2011

मुक्तक



जून मैले पाएकै छु ।
तिमीले पनि पाएकै्र हौला ।
खाली तिमीलाई छुन मात्रै नपाएको ।
रुन मैले पाएकै छु ।
तिमीले पनि पाएकै हौला ।
खाली तिम्रो हुन मात्रै नपाएको ।

2 comments:

  1. बिन्देश जि, लघुकथामा Comment गर्न नमिलेर यहाँ छोडेको छु है।तपाईंको यथार्थपरक लघुकथा "अर्काको जुठो" मन पर्‍यो। अन्तिम शब्द Avertion लाई Abortion बनाउनु होला है।

    ReplyDelete

Please Comment here!