arbindaas खेस्रा
मनबाट उछिट्टिएका विचारका झिल्काहरु मध्येका फिलिंगोहरु संगालेर राख्ने एउटा भाँडो ।
Labels
My Article
छोटो मिठो
तस्विरै झलल
मेरो डायरी
Tuesday, August 16, 2011
मुक्तक
जून मैले पाएकै छु ।
तिमीले पनि पाएकै्र हौला ।
खाली तिमीलाई छुन मात्रै नपाएको ।
रुन मैले पाएकै छु ।
तिमीले पनि पाएकै हौला ।
खाली तिम्रो हुन मात्रै नपाएको ।
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Please Comment here!