Saturday, April 16, 2011

नयाँ वर्ष २०६८ को अवसरमा कालिञ्चोक भ्रमणका तस्वीरहरु

भ्रमण दलका सबै सदस्यहरु

प्रभु खै के मागुँ र तिमी सँग



कालिन्चोक डाँडामा

मनु दिदी र म

हिउँ सँग खेल्ने हो ?

क्या चिसो र छ

हिउँको भुमिमा


कालिन्चोक डाँडामा भेटिएका झाँक्रिहरुका साथमा

रेडी स्माईल........ फर्किने क्रममा



म स्वदेशी उहाँ चहि बिदेशी पर्यटक




हुर्रा हिउँ सँग खेलैाँ

कालिन्चोकको फेद

Please Comment here!