arbindaas खेस्रा
मनबाट उछिट्टिएका विचारका झिल्काहरु मध्येका फिलिंगोहरु संगालेर राख्ने एउटा भाँडो ।
Labels
My Article
छोटो मिठो
तस्विरै झलल
मेरो डायरी
Wednesday, July 6, 2011
म र तिमी
म
छु ।
तिमी
छौ ।
विचमा
लाई
भई दिएको भए :
मलाई तिमी
र
तिमीलाई म
हुने थियो ।
विभक्ति विनाको सम्बन्ध भयौं हामी ।
कहिले हुनु
वाक्य
।
कहिले हुनु
काव्य
।
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
Please Comment here!
No comments:
Post a Comment